Logo

नेपालको आर्थिक विकासमा सहकारीले खेल्न सक्ने भूमिका : डा. रुप खड्काको विचार

सहकारीको परिचयसहकारी विभिन्न व्यक्तिहरू स्वैच्छिक रूपमा मिलेर आफ्ना आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षाहरू पूरा गर्न गठन गरिएको स्वायत्त संस्था हो । सहकारीमा सदस्यहरूको संयुक्त स्वामित्व हुन्छ र यो ‘एक सदस्य, एक मत’ का आधारमा लोकतान्त्रिक रूपमा नियन्त्रित हुन्छ । यसमा सबै सदस्यहरूको समान अधिकार हुन्छ, जुन सदस्यले सहकारीमा गरेको लगानीमा निर्भर हुँदैन ।…