Logo

चिनी उद्योगबाट विद्युत निकाल्न व्यवसायी अनिच्छुक, १५ दिन म्याद थपिँदै

काठमाडौं । ऊखुको खोस्टाबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सरकारले माग गरेको आशय पत्रमा व्यवसायीहरुले चासो नदेखाएको पाइएको छ । सरकारले चिनी उद्योगबाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारणमा जोड्न चाहने कम्पनीसँग आशयपत्र माग गरेको थियो । तर, हालसम्म ३ वटा कम्पनीले मात्र आशयपत्र पेश गरेको विद्युत विभागले जानकारी दिएको छ । विभागका अनुसार…