काठमाडौं । बुधवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला ५६ हजार २ सय पुगेको छ । जुन मंगलवारको तुलनामा ३ सयले बढी हो । मंगलवार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोवार भएके थियो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधवार चाँदीको भाउ प्रतितोला…