बिजखबर संवाददाता चैत १४,काठमाडौं । आर्थिक बर्ष २०७१ \७२ को सात महिना नेपालमा ४ खर्व ४४ अर्व ७७ करोड आयात भएको छ । यो गत आवको सो अवधिको तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । चालु आवका सात महिनामा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा ह्रास आएको तथा सुन, कोइलाजस्ता पदार्थको आयात कम भएकोले समग्र…