Logo

जग्गा प्रप्तिमै अल्झियो नयाँ ट्रायल सेन्टर, हालसम्म ३ स्थानमा मात्र सीसीटीभी

रामराजा श्रेष्ठ १० चैत, काठमाडौं । सरकारले सवारीसाधन चालक अनुमति लिने पद्दतिलाई सुदृढीकरण गरेर नयाँ व्यवस्था लागू गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । सवारीचालक अनुमतिपत्र वितरणमा देखिएको अनिमियतता हटाउने तथा चालक अनुमतिपत्र लिने प्रणालीलाई कडाइ गर्ने लक्ष्य अनुरुप आतायात व्यवस्था विभागले २०७० साल बैशाख देखि क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) सहितको नयाँ ट्रायल प्रणाली लागू…