Logo

राष्ट्र बैंकले दियो ५ संस्थालाई मर्जरको अन्तिम स्वीकृति, २ लाई सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नौं वटा बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरको अनुमति दिएको छ । राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थाहरूलाई मर्जर र एक्विजिसनको अनुमति दिएको हो । जसमध्ये ५ वटा संस्थाले मर्जका लागि अन्तिम स्वीकृति र २ वटा सस्थाले सैद्धान्तिक सहमति पाएका हुन् । राष्ट्र बैंकले सनइज बैंकलाई नारायणी नेशनल…