Logo

माइक्रोम्याक्सले ल्यायो क्यु–३५०, बजार मुल्य रु ८ हजार २ सय

माइक्रोम्याक्सले ल्यायो क्यु–३५०, बजार मुल्य रु ८ हजार २ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजामरा क्यु–३५० क्यानभास स्पार्क २ प्लस मोडलको मोवाइल भित्र्याएको छ । जसको बजारमा मुल्य ८ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

हाल कम्पनीले ल्याएको उक्त फोन उपलब्ध सोही रेन्जको अन्य फोनको तुलनामा उच्च अपरेटिङ सिस्टम भएको कम्पनीले जानकारी दिएको छ । सो फोनमा १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसर रहेको छ । जसले फोनलाई सहज रुपमा चलाउन मद्दत गर्ने छ भने ५ मेगापिक्सेलको व्याक र २ मेगापिक्सेलको फ्रण्ट क्यामेरा रहेको छ ।

फोनमा २ हजार एमएएच क्षमताको व्याट्रि रहेको छ । जसको माध्यमबाट फोनलाई एक पटक चार्ज गरेपछि लामो समयसम्म संचालन गर्न सकिने छ । ८ जीवी मेमोरी रहेको उक्त मोवाइलको क्षमता विस्तार गरी ३२ जीवीसम्म पुर्याउन सकिने छ । मोवाइलमा १ जीवी डीडीआर र २ जीवी ¥याम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL