Logo

चाउचाउ र माछा बेच्थ्यो सामसुङ्, प्रसिद्ध कम्पनी जो पहिले अर्कै काम गर्थे

सामसुङको लागि अब परिचय आवश्यक छैन । मोबाइल, कम्प्युटर, दुरसञ्चार उपकरणसहित इलेक्ट्रोनिक्स सामग्रि उत्पादनमा यसले विश्वभर विशेष पहिचान बनाएको छ । तर सामसुङ पहिले इलेक्ट्रोनिक्स कम्पनी भने थिएन । समयक्रममा यसको उत्पादन बदलिए पनि स्थापनाको समयमा यो चाउचाउ र सुख्खा माछाको निर्यात गर्ने कम्पनी थियो । सामसुङमात्र हैन विव्वमा यस्ता कम्पनी छन् जो पहिले अरु…