काठमाडौं । सरकारले यस बर्षको बसन्त ऋतुका लागि हिमाल आरोहणको अनुमति (परमिट) वितरण शुरु गरेको छ । चैतदेखि बैशाखसम्मका लागि मार्च १ देखि नै परमिट खुल्ला गरिएको पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए । उनका अनुसार यस बर्ष हिमाल आरोहण गर्नका लागि पुरानो रुट तयार भइसकेको छ । त्यस्तै बस्ती नभएको ठाउँमा पनि पर्वतारोहीलाई…