Logo

मेगा बैंक र रेमिट टू नेपालबीच सम्झौता, यूरोप र खाडीबाट रेमिट्न्यान्स भित्र्याउन सहज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपालबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । खाडी मुलुक, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । उक्त सम्झौतामा मेगा बैंकका डेपुटी सिइओे रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्…