Logo

राष्ट्र बैंकले दिएको तरलता बैंकहरुले लिएनन्, ४० अर्ब माग गरेकोमा २ अर्बको मात्र आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको तरलता अभावलाई कम गर्न ४० अर्ब रुपैयाँको ‘आउट रिज पर्चेज’ जारी गरेकोमा न्युन मात्रामा बैंक तथा वित्तीय संस्थाको आवेदन परेको छ । ४० अर्ब रुपैयाँ तरलता बजारमा ल्याएकोमा रितपूर्वक २ अर्ब रुपैयाँ जतिको मात्र आवेदन आएको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी दिर्नेशक त्रिलोचन पंगेनीले जानकारी दिए…