काठमाडौं । पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा अत्याधुनिक सुविधासम्पन्न होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमवीच पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले होटलको समुद्घाटन गरे । व्यवसायी रेवतबहादुर थापाले करीब २० करोड रुपैयाँ लगानीमा रिसोर्टको निर्माण तथा सञ्चालन गरेका हुन् । करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ३१…