Logo

कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप

काठमाडौं । कालीकोटको एउटा प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । उनले २१ हजार ११२ मत ल्याएर विजयी भएका हुन् । रावतका प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश ९क० मा एमालेका…