Logo

ह्यकुलाले पेल्ने सन्चारमन्त्री बस्नेत पराजित, १० हजार मतान्तरले सापकोटा विजयी

ह्यकुलाले पेल्ने सन्चारमन्त्री बस्नेत पराजित, १० हजार मतान्तरले सापकोटा विजयी


बिजखबर संवाददाता
837
Shares

कामाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटा विजयी भएका छन् । जितसँगै अग्नि सापकोटाले ह्याट्रिक गरेका छन्।

सापकोटाले बहालवाला सञ्चार मन्त्री मोहन बस्नेतलाई पराजित गरेका हुन्।

सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए। उनी यसअघि २०६४ र २०७० मा पनि सिन्धुपाल्चोकबाटै निर्वाचित भएका थिए ।

निर्वाचन प्रचारको क्रममा सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सन्चार मन्त्री मोहन बस्नेतले कम्युनिस्टलाइ ह्याकुलाले पेलेर नै जित्ने अभिव्यक्ती दिएका थिए । उनको यो अभिव्यक्ती पछि धेरैले प्रतिकृया जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL