मोरङ ४ मा मोदी बिजयी, कांग्रेसका महेश आचार्य ५ हजार मतले पराजित


बिजखबर संवाददाता
9 December, 2017 12:51 pm

काठमाडौं । मोरङको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका अमनलाल मोदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका हुन् ।

Bajaj
Nabil_bank

मोदीले आचार्यलाई ५ हजार मतका फरकले हराएका हुन् ।

मोदीले २८ हजार १६२ मत प्राप्त गरेका थिए भने कांग्रेसका आचार्यले २३ हजार ६८९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips