Logo

इन्धनको भाउ बढेपछी हवाई भाडामा बृद्धि, मंगलबारदेखि लागु

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडामा पनि बृद्धि हुने भएके छ । मंगबारदेखि हवाई भाडा बढ्ने भएको हो । नेपाल आयल निगमले शुक्रबार आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ प्रति लिटर मुल्य बढाएको थियो । हवाई व्यवसायीहरुले इन्धनको मूल्य बढेको भनदै भाडा बढाएका हुन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको…