काठमाडौं । काठमाडौं क्षेत्र १० मा कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन् । केसी २ हजार २ सय ८३ मत अन्तरले माओवादी केन्द्रका हितमान शाक्यलाई पछि पार्दै बिजयी भएका हुन् । केसीले २४ हजार १ सय ९० मत ल्याएका हुन् । ५५ हजार १ सय १० मत खसेकोमा १ हजार ७ सय ६९ मत बदर…