Logo

यती एयरलाइन्समा सामसुङ ग्यालेक्सी ७ प्रतिबन्ध, स्वीच अफ मात्र जहाजमा बस्न पाइने

काठमाडौं । यती एयरलाइन्सले सामसुङ ग्यालेक्सी ७ को प्रयोगमा निषेध गरेको छ । एयरलाइन्सले सूचना जारी गर्दै सामसुङ ग्यालेक्सी नोट ७ जहाजमा प्रयोग नगर्न भनेको हो । मोवाइल जहाजमा अन गर्न नपाइने तथा फ्लाइट मुडमा समेत राख्न पाइने छैन । यात्रुसँग सो फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नुपर्ने बताइएको छ । सामसुङ ग्यालेक्सी…