Logo

कैलालीबाट माओवादीका लेखराज भट्ट विजयी, कांग्रेसका भण्डारी १० हजार मतले पराजित

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र ४ बाट बामगठबन्धनका उम्मेदवार लेखराज भट्ट विजयी भएका छन् । बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । उनले १० हजार ३ सय ९९ मतान्तर सहित भण्डारीलाई पराजित गरेका हुन् । भट्टले ३१ हजार ३ सय ५० ल्याएर विजयी हुँदा…