Logo

पाँच दिनसम्म चलेको चेम्वर एक्स्पो सकियो, ७५ हजारले गरे अवलोकन

काठमाडौं । भृकुटी मण्डपमा संचालित चेम्बर एक्स्पो सकिएको छ । असोज ७ गतेदेखि चलेको चेम्बर एक्स्पो मंगलबार सकिएको हो । नेपाल चेम्वर अफ कमर्सद्वारा संचालित उक्त एक्स्पोमा करिव ७५ हजार जनाले अवलोकन गरेका छन् । मेलामा नेपाल, जापान, कोरिया, चीन, भारत, बंगलादेश, मलेशिया गरी करिव १ सय ५० वटा कम्पनीहरुको सहभागीता रहेको थियो । १…