काठमाडौं । सिभिल बैकले सोमबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी गाभेर कारोवार शुरु गरेको हो । मर्जरपछि नयाँ बैंक सिभिलकै नामबाट सञ्चालनमा आएको छ । मर्जरसँगै नयाँ बैंकको शाखा संख्या ५१ पुगेको छ । मर्जरपछि सिभिल बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनमा कुनै पनि परिवर्तन गरिएको छैन ।…