काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवाका लागि सफ्टवेयर तथा कार्ड खरिद प्रक्रिया अघि बढाएको छ । हुवावेसँग कार्ड र सफ्टवेयर अर्डर गरिसकेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । उनका अनुसार फोरजी सञ्चालनका लागि आवश्यक अन्य उपकरण टेलिकमले हुवावेसँग खरिद गरिसकेको छ । फोरजी सञ्चालनको अनुमति पाएसँगै अन्य प्रक्रिया पुरा गरिसकेकोले १ महिनाभित्रै सेवा शुरु…