Logo

सिजी मोवाइलले ल्यायो विगेष्ट क्यास व्याक, ६ सयदेखि देखि ४ हजारसम्म छुट

काठमाडौं । चौधरी समूहको भगिनी कम्पनी सिजी मोबाइलले विगेष्ट क्यास व्याक अफर सञ्चालनमा ल्याएको छ । महान् चाड विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा केही मोडलहरुमा सो योजना लागु गर्न लागेको हो । एस्ट्रो पिडीए, इओन थ्रीजी,इओन एक्सप्रेस,इओन लाइट प्लस, इओन इज, इओन लाइट प्लस,लगायतमा योजना लागु हुने छ । त्यस्तै बढीमा रु. ४ हजार…