काठमाडौंं । नेपाल धितोपत्र बोर्डले रिलायवल डेभलपमेन्ट बैंकलाई १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न दिर्नेशन दिएको छ । साधारणसभाले हकप्रद जारीको निर्णय गरेपश्चात उक्त हकप्रद जारी नै नगरी ग्लोवल आईएमई बैंकसँग एक्विजिशनमा गएको भन्दै हकप्रद जारी गर्न दिर्नेशन दिएको हो । ‘यसरीे प्राप्तीगर्ने निर्णय गर्नु अगावै उक्त संस्थाको साधारण सभावाट हकप्रद सेयर…