Logo

नेक्स्ट जेन भर्नालाई ‘इण्डियन कार अफ दि इयर’ को सम्मान

काठमाडौं । हुण्डाईको नेक्स्ट जेन भर्नाले ‘इण्डियन कार अफ दि इयर (आइसीओटीवाई) २०१८’ को सम्मान पाएको छ । यो पुरस्कार भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार हो । यो पुरस्कारले विशेषतः गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारीता र ग्राहक सन्तुष्टिलाई आधार बनाएर मूल्यांकन गर्छ । यससँगै हुण्डाईले आइसीओटीवाइ ५ पटक जितिसकेको छ ।…