Logo

म्याक कफी अब टिनको प्याकमा, सोमबारदेखि बजारमा उपलब्ध

म्याक कफी अब टिनको प्याकमा, सोमबारदेखि बजारमा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा ख्याती पाएको म्याक कफी नयाँ टिन प्याकमा आएको छ ।

नेपाली बजारमा हालै भित्रिएको टिन प्याकको म्याक कफी उपभोक्ताले मन पराउने कम्पनीको दाबी छ ।

नेपाल इनटरनेशनल बिजनेश प्रालीले म्याक कफीको आधिकारिक विक्रेता हो ।

हाल नेपाली बजारमा म्याक कफीको थ्री इन वन इन्स्ट्यान्ट,अग्लोमेरेट कफी, म्याट टि मिक्स, म्याक सिरियलआदी विक्री गर्दै आएको छ ।

नेपाली उपभोक्ता माझ बढ्दै गइरहेको माग, रुची तथा ख्यातीलाई ध्यानमा राख्दै नयाँ प्याकको कफी ल्याएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL