टीटीजी ट्राभल अवार्ड्सले सर्वोत्कृष्ट मिडल ईष्टर्न एयरलाइनका रुपमा कतार एयरवेजलाई हल अफ फेमद्वारा सम्मानित गरेको छ । कतार एयरवेजले यो सम्मान यस पटक पनि गरी लगातार एघारौँ पटक हात पारेको हो । सम्मानसँगै कतार एयरवेज बेष्ट इन क्लास हस्पिटालिटी र उपभोक्ता सन्तुष्टि प्रतिको दृढ संकल्पका लागि सम्मानित हुने पहिलो मिडल ईष्टर्न क्यारियर बनेको छ ।…