Logo

नेपाली बजारमा भित्रियो ‘ग्लुट्याक्स ४००० जिएस’, स्वास्थ्य र सौन्दर्यका लागि उपयुक्त

काठमाडौं । स्वास्थ्य तथा सौन्दर्यका लागि उपयोगी ‘ग्लुट्याक्स ४००० जिएस’ नेपाली बजारमा भित्रिएको छ । इटालीमा निर्मित उक्त सौन्दर्य सामग्रीलाई भिएस सप्लायर्सले नेपाली बजारमा भित्र्याएको हो । उक्त सामानहरु दशैं अफरसहित उपभोक्तालाई सित्तैमा डेलिभरी सुविधा दिइन भिएसका निर्देशक विश्वप्रकास सिग्देलले बताए । स्वास्थ्य र सौन्दर्यका पारखीहरुका लागि नेपालमै पहिलोपटक उपयुक्त प्रडक्ट भित्र्याएको सिग्देलको दावी छ…