रामहरि न्यौपाने नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी रसुवागढी’ सडक योजनाको काम तोकिएको तीव्र गतिमा अघि बढेको छ । सो सडक योजना विस्तर तोकिएको समयभित्र सम्पन्न गर्ने उद्देश्यसहित तिव्र रुपमा अघि बढाइएको हो । काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १…