Logo

केएल टावरको दशैतिहार उपहार योजना वितरण, तीन जनाले पाए टिभिएसको मोटरराइकल र स्कुटर

काठमाडौं । केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमबीच उक्त उपहार वितरण गरिएको हो । जस अन्तरगत तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर वितरण गरिएको छ भने थाइल्याण्ड भ्रमणको प्योकज समेत प्रदान गएिको छ । टावरले उपहार योजना अन्तरगत १…