Logo

बुधवारदेखि घट्यो आन्तरिक हवाई भाडा, हेर्नुहोस कुन गन्तव्यमा कति ?

काठमाडौं । हवाई इन्धनको भाउ घटेसँगै विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ । भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा हवाई इन्धन समायोजन गरिएको हो । जसअनुसार हवाइ इन्धनको मूल्य ८ रुपैयाँले घटेको हो । नयाँ हवाई भाडामा न्यूनतम ३५ रुपैयाँदेखि ३ सय १० रुपैयाँसम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जानकारी दिएको छ…