काठमाडौं । मुक्तिनाथ विकास बैंक र एडभान्सड अटोमोबाइल्स ‘रेनल्ट’ बीच लगानी सम्झौता भएको छ । बैंक र रेनल्ट कम्पनीबीच सो ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्न सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अटोमोबाइल्सले आयात गरी…