काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबीच एक सम्झौता भएको छ । विहिबार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा ग्रान्डी अस्पतालका मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका हु । सम्झौता अनुसार सिटिजन्स…