काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले संयक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । सोमबार दुबईका उपसचिव अब्दुल अहमद सलेहसँगको भेटमा उनले उक्त कुरा राखेका हुन । यादवले युएईका उनसचिव सहितको लगानीकर्ताको टोलीलाई सोमबार आफ्नै कार्यकक्षमा भेट गरेका छन । उक्त भेटमा उनले तीन तहको निर्वाचन…