Logo

मुद्रास्फीति साढे ८ प्रतिशतले घट्दै २.८ प्रतिशतमा सीमित

काठमाडौं । २०७४ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.८ प्रतिशत कायम भएको छ । जुन २०७३ जेठको तुलनामा करिव साढे ८ प्रतिशतले बढी हो । २०७३ को जेठमा मुद्रास्फीति ११.१ प्रतिशत रहेको थियो । गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण नै मुद्रास्फीति सहज भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको…