Logo

एनआईसी एशिया क्यापिटलको मोबाइल एप, एप मार्फत सेयर बजारको जानकारी

काठमाडौं । एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ । क्यापिटलले मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको जानकारी, सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य तथा नेप्से बजारको जानकारी प्राप्त गर्न सकिने जानकारी दिएको छ । एनआईसी एशियाले मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निशुल्क उपलब्ध…