Logo

राष्ट्रिय अपाङ्ग महासंघद्धारा चन्द्रागिरि हिल्स सम्मानित, इनोभेटिभ अवार्डबाट सम्मान

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले चन्द्रागिरि हिल्सलाई इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम गर्दै महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई सो सम्मान प्रदान गरेको हो । पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरूमा अपाङ्गता, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको भन्दै सो…