काठमाडौं । पर्यटन श्रमिकहरुमाथि अन्याय भएको भन्दै पर्यटन मजदुर संगठन युनिट्राभ र पर्यटन श्रमिक संघले आन्दोलनको घोषणा गरेका छन । २ संघले पर्यटन क्षेत्रअन्तरगत अन्नपुर्ण तथा मनास्लु क्षेत्रमा होटल व्यबसायीहरुले विभिन्न स्थानीय क्लव तथा सरकारसमेतको मिलेमतोमा सिन्डिकेट लागु गर्दै श्रमिकमाथि अन्याय गरिहरको भन्दै उक्त आन्दोलनको घोषणा गरेका हुन । संघले आफ्नो आन्दोलन अन्तरगत असोज ११…