काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नया शाखाको औपचारिक शुभारम्भ गरेको हो । उक्त कार्यक्रम बैंकका नायव महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठको उपस्थितिमा र छत्रगञ्ज गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको सभापतित्वमा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालबाट उद्घाटन गरिएको…