काठमाडौं । पश्चिम नेपाल यातायात व्यबसायी संघले दशैंका लागि टिकटको अभाव हुन नदिन २० ओटा गाडी थप गरेको छ । पछिल्लो समय दशैंमा घर जानका लागि टिकट नपुगेको भन्दै संचारमाध्यममा समाचार आएसँगै यातायात ब्यवसायीले आजैदेखि थप २० वटा बस संचालनमा ल्याएको हो । यात्रुहरुले दशैंमा घर जानका लागि गाडी नपाउँदा समग्र व्यवसायमै नराम्रो असर परेपछि…