Logo

तामाकोशी जलविद्युत आयोजनाको सेयर बाँडफाँड, कस्ले कति पाए, सुची सहित

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको लागि छुट्याएको १० प्रतिशत सेयर आज बाँडफाँड गरेको छ । आयोजनाले दोलखाबासी स्थानीयलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर (आईपीओ) आज वितरण गरेको हो । आयोजनले बाँडफाँड गरेको उक्त सेयर अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमेजिम पाएका छन भने ११०…