Logo

सकियो गोदावरी पुष्प मेला, ६२ लाख रुपैंयाको कारोबार

काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आईतबार सम्पन्न भएको छ । ४ दिन सम्म चलेको उक्त मेला ६२ लाख रुपैयाँको कारोबार गर्दे आईतबार सम्पन्न भएको हो । ४ दिन सम्म चलेको सो मेलामा करिब ४४ हजार ५ सय जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । तिहार लक्षित गरी आयोजना गरेको सो पुस्प मेलाको…