Logo

सोनीले आफ्नो नाफा दोब्बर पुर्यायो, अघिल्लो बर्षको तुलनामा ८८ प्रतिशतले बढ्यो

काठमाडौं । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका ६ महिनामा कम्पनीको खुद जानकारी दिएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो । सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४ खर्ब ३४…