काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका उक्त कर्मचारी विरुद्ध आरोप पत्र दायर गरेको हो । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १ सय ८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान…