काठमाडौं । नेपालकै तेस्रो कालिञ्चोक केवलकार सोमबार देखि पूर्ण संचालनमा आउने भएको छ । दशैं अगाडीनै संचालनमा ल्याउने तयारी गरेको उक्त केवलकारको स्वीजरल्याण्डका प्राविधिकहरुले परीक्षण गरे पछि सोमबारबाट संचालनमा ल्याउन लागेको हो । कालीञ्चोक दर्शन लिमिटेडले संचालनमा ल्याएको उक्त केबलकारको भाडादर भने ५ सय रुपैयाँ तोकेको छ । भाडादर ५ सय रुपैयाँ रहे पनि कालिञ्चोक…