काठमाडौं । कामना सेवा विकास बैंकले धनुषाको पिडारी चोकमा शाखा विस्तार गरेको छ । बैंकले धनुषाको जनकपुर उपमहानगरपालिका ९ स्थित पिडारी चोकमा मंगलबार शाखा विस्तार गरेको हो । जनकपुर उपमहानगरपालिका मेयर लाल बहादुर साह, बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन । साथै सोही अवसरमा एटिएम शाखाको…