Logo

एनसेलले ६ महिनामा बढायो करिव ४ लाख फोरजी प्रयोगकर्ता, नेपाल टेलिकमको कती?

काठमाडौं । दूरसंचार क्षेत्रको नीजी सेवाप्रदायक एनसेलले पछिल्लो ६ महिनामा आफ्ना फोरजी सेवाग्राहीको संख्या करिव ४ लाखले बढाएको छ । नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार एनसेलले चालु आर्थिक बर्षको साउन देखि पुस मसान्तसम्म ३ लाख ९३ हजार जना सेवाग्राही थप गरेको हो । सरकारी स्वामित्वको नेपाल टेलिकमले भने पछिल्लो समय आफ्नो फोरजी सेवाग्राहीको वृद्धिमा…