काठमाडौं । शुक्रबार साँझ भएको बम विस्फोट पछि म्यानपावर ब्यवसायीले सरकारसँग क्षतिपूर्तिको माग गरेको छ । शुक्रबार भएको बम विस्फोटमा परि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घर, गाडी लगायतका करोडौंको क्षति पुगे पछि ब्यवसायीले सो माग गरेका हुन । विस्फोट एउटा व्यक्ति प्रति मात्र लक्षित नभई वैदेशिक रोजगार व्यवसाय लगायत नेपालका समग्र…