Logo

बेलायती संसदमा ब्रेक्जीट प्रस्ताव पुनः अस्वीकृत, समयसीमा थप्न मतदान हुँदै

काठमाडौं । बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) सम्बन्धी नयाँ प्रस्ताव अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव भारी बहुमतले अस्वीकृत भए पछि दोस्रो पटक ल्याएको प्रस्ताव पनि अस्वीकृत गरेको छ । आगामी मार्च २९ मा बेलायत युरोपेली युनियनबाट औपचारिक रुपमा बाहिरिने…