Logo

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ हुँदै, ‘होल ईन वान’ विजेतालाई हुण्डाई सेन्ट्रो गाडी

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ आयोजना गर्ने भएको छ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विगतका बर्षहरुमा झै यस बर्ष पनि सो टुर्नामेन्ट गर्न लागेको हो । गोकर्ण गल्फ क्लबमा हुने उक्त टुर्नामेन्ट यहि शुक्रबार सुरु भई शनिबार सम्पन्न हुने भएको छ । आयोजकका अनुसार…